पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि
काठमाडौं । मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ। संवेदनशील परिस्थितिका कारण केही समय स्थगित गरिएको यस योजना पुनः सुरु गर्दै कम्पनीले ग्राहकलाई विशेष उपहारसहित […]

