साङ्घाईमा आँधीका कारण करिब ३ लाख मानिसलाई सुरक्षित स्थलमा सारियो
काठमाडौं । शक्तिशाली आँधी को-मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरुलाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ । को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको […]

