दैनिक १ हजार मेगावाट विद्युत निर्यात, विद्युत बिक्रीबार चालु आवको हालसम्म १५ अर्बको आम्दानी

काठमाडौं । नेपालले हाल दैनिक १ हजार मेगावाट विद्युत बिक्री गरिरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । चालू आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् विदेशमा बिक्री भएको छ […]

एमएडब्लु वृद्धिले शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला, यस्ता छन् अफरहरु

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधनको क्रान्तिको नेतृत्व गर्दै आएको देशकै अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना […]

सूचीकृत १२ हाइड्रोपावरको उत्पादन बन्द हुँदा १२३ मेगावाट विद्युत आपूर्तिमा असर, १२ वटै कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । सूचीकृत १२ वटा हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट १२३.१६ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । असोज १७ गतेदेखि १९ गतेसम्म आएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । त्यसैले यी कम्पनीहरुले सञ्चालन गरेको आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । यता, माई भ्याली हाइड्रोपावरले सञ्चालन गरेको माई सी क्यासकेड आयोजनाको ५.१ मेवा […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई इजी डेन्टल क्लिनिकमा १५% सम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रा. लिबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार चाबहिल, काठमाडौं स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध […]

‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चार/पाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए […]

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव […]

भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ । जलेका सवारीसाधनको […]

दशैं बिदा पछिको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट, ५८ अंकले घट्दा चार अर्ब ६२ करोडको कारोबार

काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । दशैंको लामो बिदापछि आज मंगलबार बजार खुलेको भएपनि नेप्से परिसुचक ५८ दशमलव ५५ अंकले ओरालो लागेर २६ सय चार दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८८ अंकले ओरालो लागेर चार सय ५४ […]

अख्तियारमा जेन-जीको प्रदर्शन, मागे प्रमुख आयुक्तको राजीनामा

काठमाडौं । जेन-जी युवाहरूले काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको मुख्य कार्यालय अघि प्रदर्शन गरेका छन्। मंगलबार आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै युवाहरू प्रदर्शन गरेका हुन्। युवाहरूको प्रदर्शनपछि कार्यालयअघि सुरक्षा व्यवस्था कडा गरिएको छ। प्रदर्शनमा उत्रिएका युवाहरूले नैतिकताका आधारमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने माग गरेका छन्। यसैबीच राईको राजीनामा माग […]

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ […]