सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बाढ्यो २ अर्ब ८४ करोड ब्याज
काठमाडौं । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्षमा योगदानकर्तालाई करिब ३ अर्ब रुपैयाँ ब्याज वितरण गरेको छ । कोषका योगदानकर्ताको नाममा जम्मा भएको योगदान रकमको ब्याज प्रदान गरिएको हो । कोषले गत आर्थिक वर्षको चैत ४ गतेसम्म ५.५ प्रतिशत र सोपछि ५ प्रतिशतका दरमा योगदानकर्तालाई व्याज प्रदान गरेको थियो । कोषका सुचना अधिकारी डा.रोशन कोजुले […]

