सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा ४५ रुपैयाँले घटेको छ। बुधबार चाँदी तोलाको […]

