एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, यस्तो बन्यो पदाधिकारी टिम
काठमाडौं । गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन समारोह सुरु भएको नेकपा (एमाले) को ११औं महाधिबेशनमा केपी ओली नेतृत्वको १७ जना पदाधिकारी बिजयी भएका छन् । भने इश्वर पोखरेल टिमबाट २ जना पदाधिकारीमा निर्बाचित भएका छन् । अध्यक्षमा केपी शर्मा ओली : १६६३ मत प्राप्त गरि बिजयी बने भने उनका प्रतिस्पर्धि इश्वर पोखरेलले ५६४ मत […]

