जेनजी समूह भन्दै घेराउ गरे धितोपत्र बोर्ड
काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेनजीका एक समूह घेराउ गर्न पुगेका छन्। बोर्ड घेराउ गर्न पुगेका युवाहरुले बोर्डका कर्मचारीहरुलाई धम्की समेत दिएका अधिकारीहरु बताउँछन् । अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए। करिब १० दिनअघि यही […]

