RE
Global College

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै, मन्त्रीहरू पनि सहभागी हुने

काठमाडौं । पदाधिकारीहरूबीच छलफल हुने भएको छ। सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार ४ बजे दुई पक्षबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

बैठकमा मन्त्रीहरूको पनि सहभागिता रहने उनले बताए। बैठकमा निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने बताइएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रधानमन्त्रीसँग निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने बताए।

NECO

Leave Your Comment

Related News