पेट्रोल र डिजेलको मूल्य बढ्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले भोलि १७ पुस २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २ रूपैयाँले मूल्य बढाएको हो । निगमले हवाइ ईन्धन तर्फ प्रति लिटर २ रुपैँया र अन्तराष्ट्रिय हवाइ इन्धन […]

