चितवनमा धान उत्पादनमा वृद्धि
चितवन । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४ सय ८० मेट्रिकटन बढी धान उत्पादन भएको हो। कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३ सय २४ दशमलव ९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन […]

