प्रदेश सरकार कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै 

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलो पटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव २०८२/८३ का लागि गण्डकी […]

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लिमा दाँतको उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । बैंक र हस्पिटल बीच यस बैंकका ग्राहक महानुभावहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध अन्तर्गत उक्त सेवा प्रदान गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले विभिन्न […]

एमसीसीले नेपालमा पायो निरन्तरता

काठमाडौं । अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को  निरन्तरता भएको छ ।  २०८१ फागुन २२ मा अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकारलाइ पत्र पठाएर  २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको जनाउदै एमसीसीको यो परियोजना  जुलाई २४, […]

उद्योग परिसंघमा १९ वटा समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले समितिहरूको सभापति तथा उपसभापतिसमेत चयन गरेको हो । परिसंघले गठन गरेको समितिमा उद्योग समिति, राजस्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति […]

नेपाल रिका सञ्चालक दिनुका पोखरेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक दिनुका पोखरेलले राजीनामा दिएकी छिन्। पोखरेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएकी थिइन्। यसैबीच उनले साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारण देखाउदै पदबाट राजीनामा पत्र बुझाएकी थिइन्। […]

सुनको मूल्य आज स्थिर, चाँदीको बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । यो सँगै सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो […]

सिद्धार्थ क्यापिटलका ४ वटै फन्ड नाफामा, सेयर बजारमा कति छ लगानी ?

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ । जसमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को (न्याभ) असार मसान्तमा १२.४९ रुपैयाँ भएको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.८१ रुपैयाँ रहेको थियो । यस फन्डले […]

एन आई सी एशिया बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको १०० कित्ता संस्थापक शेयर प्रति कित्ता  तीन सय चालिस रुपैयाँ मा विक्रीमा रहेको छ । बिक्रिमा रहेको सो शेयर खरिद गर्नका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने कानूनी व्यवस्था  भएकोले सर्वप्रथम बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिद गर्ने ३५ दिने सूचना प्रकाशन गरिएकोमा उक्त अवधिमा […]

एमबीएल इक्विटी फन्ड ५ करोड ३२ लाख नाफामा, न्याभ कति ?

काठमाडौं । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित एमबीएल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असार महिनामा ९.९९ रुपैयाँबाट बढेर १०.४४ रुपैयाँ कायम भएको छ । यसअवधिसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ६३ करोड ३३ लाख रुपैयाँबाट बढेर ९१ करोड १ लाख रुपैयाँ […]

रिज लाइन इनर्जीले आइपीओ जारी गर्ने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आइपीओ प्रस्ताव सहित आगामी भदौ ४ गते साधारण सभा बोलाएको छ । सभा होटल हिमालय, कुपण्डोल हाईट, ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]