पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
काठमाडौं । नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ । लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ । गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवको झाकिसहितको तामझाम, कला कौशलको […]

