साढे ५५ खर्बले नाघ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमार्फत् निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत अर्थात् रु ६५ अर्ब ४ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा […]

