६ सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार सुन प्रति तोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रति तोला ११ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको […]

यी चार कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज सर्वोत्तम सिमेन्ट, एचआईडिसीएल, सिद्धार्थ बैंक र ग्रिन भेन्चर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ पुस १२ र १४ लाई बुक क्लोज  तोकेकाले यी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन  रहेको हो । यो कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन […]

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

काठमाडौं । दैलेखमा  जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि […]

गार्डियन माइक्रोलाईफको आइपिओ पुष २१ देखी

काठमाडौं । गार्डियन माइक्रोलाईफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपिओ जारि गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० का दरले  १८४५००० कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपिओ  जारी गरिसकेको छ   । कम्पनीले  कम्पनीमा कार्यरत कर्मचारी वैदेशिक रोजगारीमा रहेका नागरिक लाई  प्रारम्भिक सार्वजनिक निश्काशन गरेपछी […]

महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्से ले महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले संस्थाले गत बर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर बितरण गरे पश्चात शेयरको मूल्य समायोजन गरेको हो । समायोजन अघि प्रति कित्ता १७२२ मा कारोबार भएको यस लघुबित्तको शेयर समायोजन पश्चात १५०७.२२ भएको छ। कम्पनीको  आजको कारोवार समायोजन […]

गरिमा समृद्धि योजना म्युच्युअल फण्डमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको  गरिमा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ( बन्दमुखी योजना ) मा लगानी कर्ताले आवेदन दिने आज अन्तिम दिन रहेको छ गरिमा समृद्धि योजना को प्रति इकाई अंकित मूल्य रु.१०/- दर को १०,००,००,००० (दश करोड मात्र ) इकाईले हुने कुल रकम रु. १,००,००,००,०००/- (अक्षरेपी एक अर्ब रुपैयाँ मात्र) मध्ये […]

नेपाल राष्ट्र बैङ्कले तोकेको आजको लागि विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको  छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय […]

सूचना प्रविधि दशक: चालु आवमा नीतिगत पहल र संरचनात्मक तयारी गरिने

निर्दोष घोरसाइने काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा सूचना प्रविधि दशकको प्रस्थानको रुपमा अघि बढाउने घोषणा गरेको छ । आईटी क्षेत्रको महत्त्व स्वतन्त्र, गैर नाफा मुलुक सर्वाङ्गीण विकास अध्ययन केन्द्र […]

गल्फ इन्डष्ट्रीयल पार्टनर सेमिनार वीरगन्जमा सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले वीरगन्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । गल्फ लुब्रिकेन्टको इन्डष्ट्रीयल पार्टनर सेमिनार पुस १० गते सम्पन्न भएको हो । कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख […]

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल […]