संसद विघटनले प्रतिगामी उद्देश्यलाई मद्दत पुग्यो : जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम गरिएको भन्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाएका हुन् । उनले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन […]

