शान्ति-सुरक्षाको व्यवस्थालाई सबल बनाउन मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला राजनीतिक घटना, प्रदर्शन तथा हिंसात्मक गतिविधि देखिएको पृष्ठभूमिमा शान्ति–सुरक्षाको व्यवस्थालाई सबल बनाउन आग्रह गरेको छ। आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै मानव अधिकारको संरक्षण गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराएको हो। गत असोज २३ र २४ गते(जेनजी आन्दोनका बेला) भएको हिंसात्मक गतिविधिबाट […]

