ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)
काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबारबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । आजदेखि यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए । आज शंखमुल क्षेत्रमा यस्ता संरचना […]

