इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति भएको ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इजरायल र हमासले अमेरिकाको प्रस्तावित गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत प्रकाशित वक्तव्यमा यस सम्झौताअनुसार सबै बन्धकहरू छिट्टै मुक्त गरिने बताए । उनले यसलाई बलियो, दीगो र स्थायी शान्तिको पहिलो कदम भनेर वर्णन गरेका छन्। “सबै पक्षहरूलाई निष्पक्ष व्यवहार गरिनेछ” यो […]

