यसपाली काठमाण्डौ महागनरपालिकामा फुल बिक्रि स्थल तोकिने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले यसपालीको तिहारमा फुल बेच्नको लागि निश्चित स्थान तय गर्ने भएको छ । महानगरका अनुसार यसपाली तिहारको लागि बिभिन्न स्थानबाट फुल ब्यापार गर्न आउने बिक्रेतालाई ३५ बढी स्थानमा बिक्री स्थल तोकेर फूल बिक्री गर्ने भएको छ । गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा […]

