थाइल्याण्ड, कम्बोडियालगायत देश जान चाहनेलाई ३ बुँदे ट्राभल एड्भाइजरी जारी

काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो । आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले मंगलबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

भगवति हाईड्रोपावरले वितरण गर्‍यो ४ प्रतिशत बोनस शेयर

काठमाडौं । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्षको ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । गत असोज १६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश नेप्सेमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । पुस २ गतेदेखि बोनस शेयर जम्मा गरिसकिएकाले आफ्नो खातामा शेयर जम्मा भए नभएको एकिन […]

प्रभु स्मार्ट फण्डको धितोपत्रमा १ अर्ब बढी लगानी

काठमाडौं । प्रमु स्मार्ट फण्डले मंसिर मसान्तसम्म धितोपत्रमा गरेको लगानी रकम १ अर्ब २ करोड ५६ लाख रुपैयाँ भन्दा बढी रहेको छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा लगानी गरेको देखिदैन […]

नेप्सेले फुकुवा गर्‍यो आत्मनिर्भर लघुवित्तको शेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । पुस ८ गते रोक्का गरेको लघुवित्तको शेयर कारोबार पुस ९ गते फुकुवा गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तोकिएको अवधिभित्र नेप्सेलाई उपलब्ध नगराएका भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको […]

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२  जीप, कार र भ्यान आयात भएका छन् । गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको […]

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन

काठमाडौं ।काठमाडौँ विश्वविद्यालयको ९८ औँ सभाको बैठकले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधानको लागि  प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने […]

यी पाँच कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत  मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज मिति तोकेका छन्  । यी कम्पनीको लाभांस सुरक्षित गर्न पुष १० गते सार्वजनिक बिदा भएका कारण आज […]

नागरिक लगानी कोषको वार्षिक साधारणसभा पुष २९ मा हुने, लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । नागरिक लगानी कोषको (सीआईटी) ३० औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाडौं नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बोलाएको छ । कोषको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा पुष २९ गते गर्ने निर्णय गरेको हो ।  साधारण सभाले गत आर्थिक वर्ष २०८०\८१ का प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित

काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिएका छन् । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक […]