लिबर्टी ईनर्जीको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयरमा आवेदन दिने अन्तिम समय पुस ७ गतेसम्म यस […]

सूर्योदय वोमी लघुवित्तको साधारण सभा पुस २८ मा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो तेह्रौं वार्षिक साधारण सभा पुस २८ गते आइतबार गर्ने भएको छ । शुक्रबार साँझ बसेको २३० औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।लघुवित्तको सभा यही पुस २८ गते ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ । साधारण सभा प्रयोजनका […]

सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । संस्थाले गत आर्थिंक वर्षको अन्त्यमा कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगरी वितरणयोग्य मुनाफा सञ्चीत गर्ने र अनुमोदनका लागि आगामी साधारण सभामा पेश गरिने बताइएको छ । संस्थाको सञ्चालक समितिको १४६ औं बैठकले लाभांश वितरण नगर्ने निर्णयका साथै […]

द वन्डरल्यान्डमा सबै उमेर समूहलाई केन्द्रित गर्दै ”द वन्डरल्यान्ड विन्टर” कार्निभल कार्यक्रम हुँदै

ललितपुर । द वन्डरल्यान्ड गेम जोनले वन्डरल्यान्ड कार्निभल घोषणा गर्न गइरहेको छ । सोहि कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ । यहाँ परिवार र साथीहरूसँग आउन सक्नुहुनेछ । जहाँ हामी अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता […]

क्लोजअप भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ । आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो । भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश […]

बजारबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस ७ गते) बजारबाट ६० अर्ब रुपैयाँ उठाउने भएको छ। बजारमा अत्यधिक तरलता (तरल रकमको बढी आपूर्ति) रहेको अवस्थामा राष्ट्र बैंकले यो कदम चाल्न लागेको हो। राष्ट्र बैंकका अनुसार यो रकम २१ दिनको अवधिका लागि उठाइनेछ। बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ गते राष्ट्र बैंकमा रकम राख्नेछन् भने उठाइएको […]

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा […]

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति  गरी आज एकै दिन चार समितिको बैठक बस्न लागेको हो  । अर्थ समितिको  बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन, […]

घोराइ सिमेन्टको साधारण सभा बस्दै, हकप्रद शेयर जारी गर्ने

काठमाडौं । घोराइ सिमेन्ट इन्ड्रष्ट्री लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको २०८१ पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ पुष २८ गते दाङको घोराइमा अवस्थित होटल पौवामा साधारण सभा बोलाएको हो । कम्पनीले चुक्ता ४,५६,७६,८५,७००को अंकित मुल्य प्रति शेयर १०० का दरले ४,५६,७६,८५७ कित्ता शेयरको ७५ प्रतिशतका दरले ३,४२,५७,६४२ कित्ता शेयरको रु ३४२५७६४२७५ […]

नेपाल टेलिकमले बोलायो साधारण सभा, ३० प्रतिशत नगद लाभांस प्रस्ताब पारित गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले नगद  लाभांश बितरण गर्ने  निर्णय गरेको हो । सञ्चालक समितिले पास गरेको निर्णय प्र अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त गरे पश्चात  साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि […]