सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ । यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको अवसर दिइनेछ । कम्पनीका अनुसार यस अभियानको प्रमुख उद्देश्यका रुपमा आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकहरूलाई पुन: बीमा दायरामा […]

नेपाल टेलिकमद्वारा गलत सूचनाप्रति सतर्क रहन आग्रह

काठमाडौं । नेपाल टेलिकमले हालै सामाजिक सञ्जालमा प्रवाहित भइरहेको भ्रमपूर्ण सूचनाप्रति सतर्क रहन आग्रह गरेको छ। टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ”५ हजार रुपैयाँसम्मको नगद तथा उपहार वितरण” गरिने भनी सामाजिक सञ्जालमा फैलिएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका अनुसार नेपाल टेलिकमको आधिकारिक लोगो प्रयोग गरी फेसबुक ग्रुप, म्यासेन्जर लगायतका माध्यमबाट यस […]

सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । दुबईकोे ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहनुभएका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा […]

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ”चेयरपर्सन कार्यक्रम” सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण […]

बैंकहरुमा साइबर सुरक्षाको चुनौती थपिएको छ: गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा साइबर सुरक्षाको चुनौती थपिएको बताएका छन् । नेपाल बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले प्रविधिको विकाससँगै यसको बढ्दो उपयोगितासँग साइबर सुरक्षाको जोखिम बढेको बताएका हुन् । उनल प्रविधिको तीव्र विकासले वित्तीय प्रणालीलाई थप सहज र सुदृढ बनाएको भए पनि, यसले साइबर आक्रमण […]

सूर्यज्योति लाइफमा ठुला शेयरधनीको संख्या १४, कसको कति ?

काठमाडौं ।  सुर्यज्योति लाइफ इन्स्योरेन्समा एक वा सोभन्दा धेरै प्रतिशत शेयर स्वामित्व रहेका लगानीकर्ताहरुको संख्या १४ रहेको छ । जसमध्ये सबैभन्दा धेरै नितेश अग्रवालको शेयर स्वामित्व रहेको  छ । प्राप्त बिबरण अनुसार  नितेश अग्रवालको सो २८ लाख कित्ता शेयर रहेको छ । नितेषको शेयर स्वामित्व हिस्सा ५.५९ प्रतिशत रहेकोछ । यसैगरी, उषा अग्रवालको २५ लाख […]

सत्र सयले घट्यो सुन

काठमाडौं । सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । […]

नेपाली सेनाका इन्जिनियर अधिकृतद्वारा नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण

काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् । सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरुबाट ज्ञान लिएका थिए । नेपाली सेनाका […]

यस्तो छ नेपाल बैंकर्स संघको नवनिर्बाचित कार्यकारिणी समिति

काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले माछापुछ् बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यकारिणि  समिति निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा निर्बाचित कोइराला यस अघि संघको उपाध्यक्षमा कार्यरत रहेका थिए  । साधारण सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुमा सुदेश खालिङ, प्रमुख कार्यकारी […]

सन नेपाल लाइफले ल्यायो, ब्याज छुट अभियान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ । कम्पनले जनाए अनुसार आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउन, आफ्ना ग्राहक र ग्राहकका  परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी […]