विपी राजमार्गको काभ्रे भञ्ज्याङ–सिन्धुली सडकमा राति सवारी सञ्चालन गर्न रोक
काठमाडौं । विपी राजमार्गको काभ्रे भञ्ज्याङ–सिन्धुली सडकमा राति सवारी सञ्चालन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि मंगलबारसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । कार्यालयका अनुसार हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका […]

