२ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ३१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ २ हजार २१.८८ रुपैयाँ कायम भएको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको पनि ८ प्रतिशत बोनस […]

