सिटिजन्स बैंक र मर्सी सिटि अस्पतालबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रिपथ, बुटवल स्थित मर्सी सिटि अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार […]

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती स् प्रदेश प्रमुख शेरचन

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको अनुभव र अनुभुति साटासाट कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीमा B.A.LL.B प्रथम बर्षमा अध्यनरत बिद्यार्थीहरु सँगको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनु भएको छ । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले […]

२४ विन्दुले नाघेको नेप्से बजारमा यी हुन् २० वटा सबैभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको सेयर मूल्य घटेको […]

२४ विन्दुले नाघ्योे नेप्से परिसूचक, साढे १५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको सेयर मूल्य घटेको […]

८ बैंक तथा वित्तीय संस्था परे राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । गत आव २०८०/८१ को चौथो त्रैमासको अवधिमा कानुन विपरित काम गर्ने ५ वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो । जसमा विकास बैंक अन्तर्गत कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट […]

बामे सर्दै प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम

काठमाडौं । स्वदेशी उत्पादन बढाउन उक्त उत्पादन स्वदेश मै खपत गर्न र निर्यात गर्ने उद्देश्यका साथ ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरे पनि कार्यक्रम कार्यान्वयमा जान सकेको छैन । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत् प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कायान्वयनमा ल्याउने घोषणा गरे पनि कार्यान्वयनमा जान नसक्दा समस्या देखिएको […]

स्वस्तिक आयलको साढे १० अर्ब कर्जाका लागि गराएको रेटिङ विथड्र

काठमाडौं । स्वस्तिक आयलले करिब साढे १० अर्ब रुपैयाँ बराबरको कर्जा लिनका लागि गराएको रेटिङ विथड्र (मूल्यांकन फिर्ता) भएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल)ले स्वस्तिक आयलको क्रेडिट रेटिङ विथड्र गरेको हो। रेटिङ निर्धारणका लागि आवश्यक पर्ने जानकारीका लागि फलोअप गर्दा स्वस्तिक आयले प्राप्त सहयोग नगरेकाले रेटिङ विथड्र गर्नु परेको इन्फोमेरिक्स नेपालले जानकारी […]

शुक्रवारदेखि १०० रूपैयाँमै सूर्योदय वोमी लघुवित्तको एफपीओ

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले शुक्रबारदेखि फर्दर पब्लिक इस्यू (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले १०० रुपैयाँ प्रति कित्तामा एफपीओ जारी गर्नेछ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई असार २३ गते एफपीओ निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले २०८० साल भदौ १८ गते ४६ हजार ७३० कित्ता एफपीओ निष्कासनका लागि नियामक सेबोनमा निवेदन दिएको थियो । बैंक […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको १० जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (साउन ३ गते) बाट ३५ दिनभित्र आवेदन […]

सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेर फर्कियो

काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार सुन हालसम्मको उच्च मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रति तोला ३०० सय रुपैयाँले घटेर १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै आज तेजावी सुन प्रति तोला १ लाख […]