विपन्न नागरिकका लागि बिना धितो कर्जाबाट जलविद्युतमा लगानीको सुविधा
काठमाडौं । जलविद्युतमा आयोजनामा लगानी गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विपन्न नागरिकका लागि बिना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गर्ने भएको छ । मन्त्रालयले मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युतको शेयर सुनिश्चित गर्न उक्त व्यवस्था गर्न लागेको हो । उर्जामन्त्री दीपक खड्काको पहलमा ‘जनताको जलविद्युत कार्यक्रम’को […]

