बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइब ग्लोवल पार्टनरसीप अवार्ड
काठमाडौं । ब्रिटिस काउन्सिल गोइब ग्लोवल पार्टनरसीप अवार्ड २०२५ का पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पर्न सफल भएको छ ।यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइब ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूूडामणि शर्माले अवार्ड ग्रहण गरेका थियो । यस साझेदारीमा बेलायतका […]

