ग्वार्को फ्लाई ओभर जेठमै सम्पन्न हुन्छ :मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर जेठ महिनाको अन्त्यसम्ममा सम्पन्न हुने स्पष्ट गरेका छन्। आइतबार बिहान स्थल निरीक्षणमा पुगेका मन्त्री दाहालले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिँदै ढिलाइ सह्य नहुने बताएका हुन् । “अब पनि ढिलाइ गर्ने छुट छैन,” मन्त्री दाहालले भने, “प्राकृतिक विपद् जस्ता बाह्य अवरोध नआएमा […]

