उद्योगमा विद्युत लाइन नकाट्ने प्राधिकरणको निर्णय, बक्यौता उठाउन वैकल्पिक उपाय अपनाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूमा तत्काल विद्युत लाइन नकाट्ने निर्णय गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले उद्योगहरूसँगको विद्युत महसुल बक्यौता उठाउन वैकल्पिक उपाय अपनाउने सहमति गर्दै लाइन नकाट्ने निर्णय लिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले नियमन आयोगको निर्देशन पालना गर्नुपर्ने जनाएको छ। यसअघि, मंगलबार विद्युत नियमन आयोगले […]

बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार १ खर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

गुल्मीमा धान उत्पादन बढ्यो

गुल्मी। गुल्मीमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४ सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ […]

एक लाखभन्दा बढी तलबसहित, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन र सञ्चालन गर्ने व्यक्ति खोज्दै राष्ट्र बैंक

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन र सञ्चालन सुधारका लागि नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको छ। केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै संस्थाको व्यवस्थापन र सुधारका दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको हो । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, इच्छुक व्यक्तिले व्यवस्थापन, बैंकिङ, […]

२ अर्बको नागरिक बचतपत्र निष्काशन

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ । बिहीबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी पुस १४ गतेसम्म आवेदन दिन सकिने र पुस १६ गते निष्काशन हुनेछ । बचतपत्र खरिदकर्ताले पुस १६ गते नै साँवा भुक्तानी गर्नुपर्नेछ । ५ वर्ष (०८६ पुस १६ गतेसम्म) […]

पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा

पोखरा  । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कागजपत्र नियन्त्रणमा लिएको छ । फर्जी नक्कली बिलभरपाई गरेर अनियमितता गरेको पत्र अख्तियारमा परेपछि । अख्तियार दूरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कागजात नियन्त्रणमा लिएको हो । कार्तिक १९ देखि २४ गतेसम्म महानगरका १६ जना कर्मचारी भारत भ्रमणमा गएका थिए। ४ लाख रुपैयाँ पेश्की लिएर भारत गएका कर्मचारीको […]

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी […]

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे। अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट […]

एनआरएन इन्फ्रास्टक्चरले प्रस्ताव गर्यो लाभांश ,शतप्रतिशत हकप्रद पनि निष्कासन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । मंसिर ११ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । […]