तने बोडीको मूल्य अत्याधिक बढ्दा, अन्य तरकारीको मुल्य कति? मूल्य सूची सहित
काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा थोरै कम हो । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य […]

