झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्री गरेको थियो। सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड […]

