नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ मनाउने

काठमाडौं । धितोपत्र बजारका नियमनकर्ताहरुको अर्न्तराष्ट्रिय संगठन (International Organisation of Securities Commissions, IOSCO) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह (World Investor Week) आयोजना गरी धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना, सावधानी तथा बजारका विविध पक्षहरुका सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी प्रदान गर्ने उद्देश्यले विश्वव्यापीरुपमा सप्ताहभर विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आईरहेको छ  । बोर्डले […]

सानिमा हाइड्रोमा रोजगारीको अबसर

काठमाडौं । सानिमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार  जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल ओभरसियरमा ३ जना, सिभिल इन्जिनियर (जुनियर लेभलका लागि) मा ३ जना, सिभिल इन्जिनियरमा सिनियर लेभलका लागि १ जना कर्मचारी माग गरेको छ । आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले इन्जिनियरिङको ड्राइङमा १–२ वर्षको अनुभव र सफ्टवेयरमा दक्षता हुनुपर्नेछ । […]

के हो ‘मनी म्युल’ ? कसरी बच्ने यस्तो बित्तिय ठगीबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ एउटा वित्तीय अपराध रहेकोले यस्तो जालमा नपरी यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन  नागरिकमा आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि नागरीकमा  जारी गरेको  सन्देशमा सो बिषय उललेख छ  सुचनामा भनिएको छ ‘के तपाइँले आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरुलाई प्रयोग गर्न दिनुभएको […]

यस्तो छ आजका लागि डलर लगायत बिदेशी मुद्राको खरिद र बिक्रि मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ […]

मौसम पुर्णतया सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मधेश प्रदेश,बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको महाशाखाले जनाएको छ  । मौसम पुर्वानुमान महाशाखाका अनुसार दिउँसोː कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

तारबाट इन्टरनेट चलाउने सवा करोड पुगे

काठमाडौं । नेपालमा तारबाट इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड २३ लाख १२ हजार ५१४ पुगेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असार मसान्तसम्मको तथ्यांकअनुसार अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या करिब सवा करोड पुगेको हो । नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २८ लाख १७ हजार ५०९ छ । दूरसञ्चार क्षेत्रको […]

कृषि तथा पशुपन्छी बीमाको लागि  ‘रियल टाइम सफ्टवेयर’ सञ्चालनमा

काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को सुरु भएको छ । कृषि मन्त्रालयमा आज आयोजित कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुरु गरिएको हो  । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ । […]

त्रि वि स्नातक तहको परिक्षामा नेपाली भाषामा पनि प्रश्न पत्र वन्ने

काठमाडौं । त्रिभुवन विश्व विद्ध्यालय अन्तर्गत स्नातत तह प्रथम बर्षमा  अध्यनरत बिध्यार्थीले परिक्षा  दिँदा नेपाली भाषामा पनि  प्रश्न पत्र सोधिने भएको छ  । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ । उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा […]

‘पठाओ कार रेन्टल’ सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ ।  यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् । हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत  मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले […]

अर्थमन्त्री पौडेल अमेरिका जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।