सिद्धार्थ रिभरसाइड रिसोर्ट चारतारेमा स्तरोन्नति हुँदै

चितवन । सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङ्टारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य किरण रिमालले सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ बैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको जानकारी दिए । रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तभित्र निर्माण […]

नागरिक लगानी कोषका सहभागीलाई १ अर्ब ५२ करोड थप प्रतिफल प्रदान

काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उनीहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ । कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो […]

नेपाल चिया विकास निगमले आईपीओ जारी गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक नेपाल चिया विकास कर्पोरेशन लिमिटेड (एनटीडीसी)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने योजना बनाएको हो । आईपीओ जारी गर्नका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा कम्पनी र क्यापिटलबीच […]

रिलायबल समृद्धि योजनाको इकाई किन्ने आज अन्तिम दिन

काठमाडौं । सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज बैशाख ९ गते मंगलबार अन्तिम दिन हो । उक्त फण्डको इकाईमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ मोबाइल एप, मेरो शेयरको अनलाइन सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट स्वीकृति […]

पियोर इनर्जीको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको साधारण शेयर सेयर (आईपीओ) वैशाख ११ गते बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको आईपीओ वैशाख ११ गते बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० […]

एभरेष्ट बैंकको १० वर्ष अवधिको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ । १० वर्ष अवधि भएको उक्त ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको […]

प्रभु बैंकको २ लाख ६२ हजार  संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

काठमाडौं ।प्रभु बैंक लिमिटेडले २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा  राखेको छ । बैंकले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको  २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री […]

कुमारी बैंकको पाँच लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त […]

कक्षा १२ को परीक्षा रोकिँदैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो। कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते (बिहीबार)देखि सञ्चालन गर्ने तयारी छ। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन […]

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख नजिक

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा […]