राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद् को राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकमाथि २०८१ फागुन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन […]

