कक्षा १२ को परीक्षा सर्यो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेको छ । यसअघि वैशाख ११ गतेदेखि परीक्षा तय गरिएकोमा बोर्डले नयाँ कार्यतालिका सार्वजनिक गर्दै वैशाख २१ मा सारेको हो । शिक्षक आन्दोलन चर्किँदै गएपछि शिक्षकहरुले परीक्षामा सहभागी नहुने अडान लिएका थिए । नेपाल शिक्षक महासंघले परीक्षा बहिष्कार गरेपछि निजामती कर्मचारीलाई प्रयोग गरेर भए पनि परीक्षा […]

