विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाउने भएका छन् । विपक्षी दलहरुले विपत् पश्चात सरकारले उद्दार, राहत र निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनि गत शुक्रबार बिपक्षी दलको वैठक राखी निर्णय गरेका थिए । बिपक्षि दलले उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र […]

