टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउनका लागि कार्यशालाको आयोजना

काठमाडौं । नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो। दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा […]

सम्पत्ति शुद्धिकरणको अनुसन्धान र अभियोजनलाई तीव्र पारिने

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आज (आइतबार) बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय […]

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको हो । लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज (आइतबार) पेश गरिएको थियो । शुक्रबार […]

वाणिज्य बैंकहरुले कमाए पौन १८ अर्ब नाफा, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले करिब पौन १८ अर्ब नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको भदौसम्म १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमइ, […]

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानी समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको छ । सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र […]

जलनका बिरामीको नि:शुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट पारित

काठमाडौं । अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा नि:शुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार नि:शुल्क बनाउने प्रस्ताव पारित गरेको हो । ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्देन,’ निर्णय सार्वजनिक मन्त्रिपरिषदको निर्णय सार्वजनिक भए पछि […]

अन्तर्राष्ट्रिय मोटरस्पोर्टसमा भाग लिने तीन नेपालीको विदाई

काठमाडौं । स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ को लागि नेपाली टिमलाई आज (आइतबार) अन्तर्राष्ट्रिय स्पोर्टस् कम्पेक्स, सातदोबाटोबाट विदाई गरिएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (Fédération Internationale de l’Automobile, FIA) को आयोजनमा ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसमा भाग लिने तीन नेपाली ड्राइभर सहित ६ […]

विश्व बैंकसँग करिब २८५ मिलियन अमेरिकी डलर ऋण लिइने

काठमाडौं । सरकारले विश्व बैंकसँग दुई वटा शीर्षकमा करिब २८५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालदयका सहसचिवका नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी […]

उच्च अंकले नेप्से घट्दा कारोबार रकममा वृद्धि

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजारका अधिकांश सूचकहरु राताम्मे  देखिदा  नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले घटेर ४८७.३९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३१५ वटा कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ […]

रविले भने: अदालतले मलाई न्याय दिन्छ, ओली सरकार रहेसम्म झुटा मुद्दामा मान्छे फस्छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले आफूलाई न्याय दिनेमा विश्वस्त रहेको उनले प्रतिक्रिया दिएका हुन् । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । […]