दोस्रो पटक ४ वर्षका लागि नबिल बैंकको सीईओका रुपमा नियुक्त भए अनिल शाह

इक्विटी नेपाल – काठमाडौँ : नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह नियुक्त भएका छन्। स्थापनाकालदेखि सीईओका रुपमा आठ वर्ष मेगा बैंकमा बिताएर गत मङ्सिरमा अवकाश पाएका थिए।  मेगा बैंकमा दोस्रो कार्यकाल सकिएपछि सेञ्चुरी बैंकमा पनि अनुबन्धित भएका शाहले पछि सेवा सुविधाका विषयमा कुरा नमिलेपछि सेञ्चुरी बैंक छाडेर नबिलमा गएका हुन्।।  केहि समय अगाडी […]

बैंक अफ काठमाण्डूले असार २८ गते बोलायो साधारणसभा, प्रस्तावित बोनस शेयरका लागी नेप्सेमा मूल्य समायोजित

इक्विटी नेपाल – काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले २ सय ७३ दशमलव ७३ रुपैयाँ तोकेको छ । साथै प्रस्तावित १३ दशमलव ७३ प्रतिशत बोनस शेयरका लागी नेप्सेले आधारभूत मूल्य ३ सय ६८ रुपैयाँ दशमलव ३७ तोकेको छ ।  यस्तै, बैंक अफ काठमाण्डूको २३ औं […]

शिवम् सिमेन्टले पायो प्रिमियममा ५२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति

इक्विटी नेपाल – काठमाडौँ : शिवम् सिमेन्ट लिमिटेडले स्थानीय जनता तथा सर्वसाधारणलाई कुल ५२ लाख ८० हजार कित्ता शेयर निस्काशन गर्न धितोपत्र बोर्डले आज अनुमति दिएको छ।  धितोपत्र बोर्डले स्थानीय जनताका लागि ८ लाख ८० कित्ता शेयर प्रिमियम सहित तीन सय रुपैयाँ तथा सर्वसाधारणकालागि ४४ लाख कित्ता शेयर प्रिमियम सहित चार सय रुपैयाँमा जारी गर्न […]

नेपाल बैंकको एफपीओ असार १५ गतेदेखि बिक्री खुल्ला, न्यूनतम ५० कित्ता किन्नु पर्ने

इक्विटी नेपाल – काठमाडौँ : नेपाल बैंकले जारी गर्न लागेको एफपीओ आगामी असार १५ गतेदेखि बिक्रि खुल्ला हुने भएको छ। बैंकले प्रति कित्ता अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँमा एक करोड ७६ करोड ८४ हजार ८ सय ५८ कित्ता कित्ता शेयर जारी गर्न लागेको हो।  […]

मेगा बैंकले असार २९ बोलायो साधारणसभा, के के प्रस्ताव उपर हुँदै छ छलफल

इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंकले असार २९ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज सम्पन्न गरी एकीकृत कारोबार गरेपछि यो पहिलो साधारणसभा गर्न लागेको हो। यस सभाले मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले एकीकृत कारोबार अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट […]

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार खुल्यो, कति पायो ओपन रेन्ज ?

इक्विटी नेपाल – काठमाडौँ : नेप्सेमा मिति २०७५ असार ७ गते बिहिबारदेखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार सुरु भएको छ । नेप्सेले रैराङको पहिलो कारेबारका लागि ९८ रुपैयाँ ४२ पैसादेखि २९५ रुपैयाँ २३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेका अनुसार रैराङको कारोबार ‘RRHP ’ संकेतबाट सुरु भएको हो ।  हाइड्रोपावरले गत वैशाख ३१ […]

बीमा बजारमा थपियो नयाँ कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी नेपालले सुरु गर्यो कारोबार

इक्विटी नेपाल – काठमाडौँ : नेपाली बीमा बजारमा अर्को नयाँ निर्जीवन बीमा कम्पनी थपिएको छ। निर्जीवन बीमा व्यवसाय गर्न जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज असार ६ गतेबाट विधिवत रुपमा कारोबार आरम्भ गरेको छ । यस कम्पनीले कारोबार आरम्भ गरेसंगै निर्जीवन बीमा कम्पनीको संख्या १८ पुगेको छ।  बीमा समितिले तोके बमोजिम एक अर्ब जारी पुंजी […]

एनएमबि बैंकको एफपीओमा अब ५० लाख कित्तासम्म आवेदन गर्न पाइने , बढ्ला त आकर्षण

इक्विटी नेपाल – काठमाडौँ : एनएमबि बैंकले सूचना प्रकाशित गर्दै हाल उक्त बैंकले बिक्री गरिरहेको एफपीओमा आवेदन अधिकतम सीमा वृद्धि गरेको छ। पहिले तोकिएको अधिकतम सीमा ५७ हजार ७० कित्ताबाट बढ्उदै अब इक्छुक लगानीकर्ताले अधिकतममा ५० लाख कित्तासम्म आवेदन गर्न सक्ने जनाएको छ।  धितोपत्रका सर्वजनिक निस्काशनमा सकेसम्म सबै आवेदकलाई दश कित्ताको दरले शेयर बांडफांड गर्नु […]

मञ्जुश्री फाइनान्सको मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : मञ्जुश्री फाइनान्स लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ सय २२ दशमलव ९८ रुपैयाँ तोकेको छ । अहिले प्रस्तावित बोनस शेयरका लागि  आधारभूत मूल्य १ सय ३६ रुपैयाँ दशमलव ४९ थियो । कम्पनीले ५ दशमलव ७१ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । मञ्जुश्री फाइनान्सले […]

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ६७ दशमलव ५ रुपैयाँ तोकेको छ । अहिले प्रस्तावित बोनस शेयरका लागि आधारभूत मूल्य २ सय ३४ रुपैयाँ दशमलव २५ कायम गरेको छ । कम्पनीले २६ दशमलव ५७ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको […]