पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भोलि ३१ साउन २०८२, १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको र डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रूपैयाँ घटाएको छ । […]

