आज गोलभेँडा सस्तो हुदाँ च्याउको मूल्य किलोमै ७६ रुपैयाँ बढ्यो
काठमाडौं ।फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज शनिबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज गोलभेँडाको मूल्य केही घटेको छ। च्याउसहित केही तरकारीको मूल्य भने बढेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ […]

