सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्य संसदीय समितिबाट अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन जनाको नाम अनुमोदन गरेको छ । सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको हो । समिति सभापति ईश्वरी न्यौपानेले बिहान बसेको बैठकले सर्वोच्चका तीन […]

