सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको […]

सेयर कारोबार खुलाउने विषयमा छलफल गरिंदै

काठमाडौं । मुलुकको परिस्थिती सहज बन्दै गएसँगै नेप्सेले पनि सेयर कारोबार खुलाउनका लागि बजार सञ्चालकहरुसँग छलफल गर्ने भएको छ । मुलुकको विषम परिस्थितीको अन्योलताका कारण असोज २ गतेसम्म कारोबार बन्द गर्ने निणर्य गरेको थियो । तर, अहिले अवस्था सामान्य बन्दै गएको छ । त्यसैले अब सेयर बजार खुलाउने बारे छलफल हुने लागेको हो ।

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको […]

दशैंको टिकट बुकिङ खोल्न छलफल हुँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न आइतबार बोलाएको छ। यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको हो । सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन […]

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन स्थगित

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (भदौ २९ गते)देखि खुल्ने भनिएको पहिलो चरणको आईपीओ निष्कासन तत्कालका लागि स्थगित गरेको छ। कम्पनीले जारी गरेको सूचनामा हालको देशको विषम परिस्थिति र त्यसले उद्योग प्रभावित क्षेत्रमा पारेको असरका कारण आइपीओ निष्कासन स्थगित गरिएको स्पष्ट गरिएको छ। यसअघि, भदौ १७ गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट १ […]

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर खरिद गर्ने समय थप गरिएको छ । कम्पनीले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा बोलपत्र पेश गर्ने समेत थप गरिएको हो । कम्पनीको लिलामी सेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप […]

आइतबारबाट निषेधाज्ञा र कर्फ्यु हट्यो

काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् । उपत्यका पृतना कार्यालयले भने आज विहान ११ बजेसम्मको लागि आवत जावत खुल्ला गरिएको र त्यसपछिको लागि कुनै सूचना जारी गरेको छैन् । शुक्रबार अन्तरिम सरकार […]

राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको हो । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ […]

महोत्तरीको जनजीवन सामान्य बन्दै

महोत्तरी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै महोत्तरीको जनजीवन आजदेखि सामान्य बनेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको हो । स्थानीयको चहलपहल बढेको छभने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको छ । यसैबीच, […]

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गरेका छन् । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उनले उक्त आम्दानी गरेका हुन् । फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे […]