नबिल बैंकको नाफा ७ अर्ब १२ करोड, कति छ लाभांश वितरण क्षमता ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३१ करोडबाट बढेर १६ […]

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिन लागेका छन्  । उनी नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेतामाथि अबिस्वासको मत जाहेर गरेर आफु संसदीय दलको नेता बनि २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् । बानियाँले विश्वासको […]

आजदेखी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिटर पास नपाउने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास आज साउन २७ देखि बन्द गरेको जनाएको छ । विमानस्थल कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका […]

विद्युत प्राधिकरणसामु इप्पानले राख्यो ११ बुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसामु ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधि मण्डलले सोमवार कार्यकारी निर्देशक शाक्यलाई भेट्दै विगतदेखि नै उठाउँदै आएका मागहरु छिटो पुरा गरिदिन आग्रह गरेको हो । वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानले लामो समयदेखि उठाउँदै आएका आरसिओडीको […]

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा […]

सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फोकस्ड इक्विटी फण्डको भदौ ३ गते बुक क्लोज हुने

काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फोकस्ड इक्विटी फण्डको दर्ता किताब भदौ ३ गते १ दिनको लागि बन्द हुने भएको छ । लक्ष्मी सन्राइज बैंक लि. द्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत संचालित सन्राइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८१/०८२ को लागि योजनाको इकाईधनीहरुलाई […]

दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने राति ४ प्रदेशमा पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्बानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित रहेको छ । बिभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने […]

संघीय संसदका दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे कार्यसूची रहेको छ भने राष्ट्रिय सभाको बैठक दिनको १.१५ बजे बस्न लागेको हो । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१” पेस गर्ने कार्यसूची रहेको छ । साथै माननीय […]

अमेरिकी डलरको मूल्य यथावत रहँदा, युरो लगायत अधिकांसको घट्यो

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९  रुपैया ९६ पैसा बिक्रि दर १ सय ४० रुपैया ५६ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया […]

सामसङ स्मार्टफोन मर्मतका लागि ‘सामसङ मनसुन क्याम्प’

काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति Samsung नेपालले Samsung Monsoon Camp सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत Samsung प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक […]