नेपाली क्रिकेटका पुर्ब कप्तान पारस खड्का बिधुतिय गाडी दीपलको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमका  पुर्ब कप्तान तथा नेपाल क्रिकेट संघका सचिब  पारस खड्का चिनियाँ अटोमोबाइल ब्राण्ड दीपलको लागि नेपालमा ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । उनलाई दीपलको नेपालमा  ल्याएर आधिकारिक बिक्रेता बनेको  एमएडब्लू वृद्धि ब्राण्ड एम्बास्डर बनाएको हो । कम्पनीले आज एक समारोहका बीच ब्राण्ड एम्बेष्डर घोषणा गरेको हो । सो अबसरमा कम्पनी र […]

दशैंमा घरजाने यात्रुले असोज १२ बाट अग्रिम टिकट काट्न पाउने

काठमाडौं । यो बर्ष दसैं मान्न गाँउ जाने यात्रुको लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो । दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती […]

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण […]

कम्प्युटर प्रणालीमा भार पर्ने भन्दै राजस्व विभागले करदाताको सुविधा खोस्यो

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताको सुविधा खोस्ने निर्णय लिएको छ । विभागले आयकर ऐन २०५८ को दफा ९८ ले दिएको सुविधा खोस्ने गरी आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णयउ गरेको छ । ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै पटक वा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने छ […]

पलेशा गोबर्धन र प्रशिक्षकलाई एनएमबि बैंकद्वारा नगद सम्मान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त […]

मंगलबार सर्वाधिक कारोबार गर्ने २० कम्पनीमा कुन-कुन छन् ?

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा आएर बन्द भएको छ । मंगलबार ३०९ वटा कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ करोबार […]

२४७० विन्दुमा झर्यो शेयर बजार

काठमाडौं ।  सोमबार ५९ अंकले घटेको  शेयर बजार मंगलबार पनि घटेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा आएर बन्द भएको छ । मंगलबार ३०९ वटा कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख […]

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले फिर्ता लिए नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले राजदूतबाट आफ्नो नाम फिर्ता लिएका छन्। राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले मंगलबार आफूले नाम फिर्ता लिएको जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका हुन्। उनले ‘काबु बाहिरको पस्थिति आएका कारण’ आफूले प्रमाणपत्र बुझाउन नसक्ने समेत जानकारी समितिलाई गराएका छन्। प्रस्तावित १७ राजदूतमध्य १६ जनाको […]

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले  ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा […]

१० वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो ’ मा विश्वसत भएन अन्तर्राष्ट्रिय मुद्रा कोष

काठमाडौं ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ठूला वाणिज्य बैंकहरुका ऋण पोर्टफोलियोमा विश्वसत हुन सकेको छैन ।आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहको आईएमएफ टोलीले उक्त भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा […]