राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित
काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित भएको छ । बिहीबार फेयर एक्सप्रेस मिडियाद्वारा आयोजित ‘फेयर इन्टरनेशनल एजुकेसन’ कार्यक्रममा राइटपाथ उक्त अवार्डद्वारा सम्मानित भएको हो । विगत लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विशेष गरि बेलायतमा अध्ययनका लागि मार्गदर्शन, छात्रवृत्ति, भाषा तयारीका साथै भिसा प्रक्रियामा समेत महत्पूर्ण […]

