सुनको भाउमा प्रतितोला २ लाख २३ हजार पुग्यो
काठमाडौं । आज बुधबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एक तोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको २ लाख २१ हजार ७ सय […]

