सानिमा रिलायन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आज वार्षिक साधारणसभा बैठक हुँदैछ । ९.२४ बोनस प्रस्तावसहित नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाइएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र त्यससम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली बमोजिम तयार गरिएको वित्तिय विवरण उपर […]

