लक्ष्मी सनराइज क्यापिटलका ६ वटै फन्डको लाभांश घोषणा, वित्तीय सूचक कस्ता छन् ?
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुको लाभांश घोषणा भएको छ । जसमध्ये, मंगलबार लक्ष्मी उन्नती कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचअल फन्डले १४ र सनराइज फोकस्ड इक्विटी फन्डले १३.५० प्रतिशत लाभांश (कर सहित) घोषणा गरेको छ । यसअघि नै १९ प्रतिशत प्रतिफल घोषणा गरी सकेको सनराइज ब्लुचिप फन्ड र १५ प्रतिशत लाभांश […]

