निर्यात नगद अनुदानको एक दशक : ७ अर्ब ४४ करोड वितरण
काठमाडौं । नेपाली वस्तु तथा सेवाको उत्पादन र निर्यातमा वृद्धि गर्ने उद्देश्यले ल्याएको निर्यात नगद अनुदान व्यवस्था अनुरुप सरकारले करोडौं रकम वितरण गरेको छ । सरकारले हरेक वर्ष ठूलो रकम विनियोजन गर्ने र निर्यात नगद अनुदान रकम वितरण समेत गर्ने गरेको छ । सरकारले पछिल्लो एक दशकमा मात्र निर्यात नगद अनुदानबापत ७ अर्ब ४४ करोड […]

