उपाध्यक्ष अधिकारी र राजदूत रहमानबिच भेटवार्ताः व्यापारजन्य अवरोध एवं पर्यटकीय गन्तव्य सहज आवागमन सहजीकरण गर्ने विषयमा छलफल
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबिच भेटवार्ता भएको छ । बुधवार सिंहदरबार स्थित आयोगमा भएको भेटमा उनीहरूबिच द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो । भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको हुँदा त्यसतर्फ जोड दिन आग्रह […]

